You are viewing the translated version of धार्मिक वन दर्ताको प्रमाणपत्र.

Schedule 23
धार्मिक वन दर्ताको प्रमाणपत्र

(नियम ५५ को उपनियम (२) सँग सम्बन्धित)
धार्मिक वन दर्ताको प्रमाणपत्र

नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय,…………….
……………………………. ।

श्री……………………………….
…………………………………….
…………………………… ।
त्यस निकाय÷समूह÷समुदायलाई वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही
देहायको राष्ट्रिय वन यसै साथ संलग्न कार्य योजना बमोजिम व्यवस्थापन गरी सदुपयोग गर्न धार्मिक वनको
रुपमा सुम्पिएको छ ।
धार्मिक वनको विवरणः–

नामः–
चार किल्लाः–
क्षेत्रफलः–
प्रमाणपत्र दिने अधिकृतको
नाम, थरः–
दर्जाः–
दस्तखतः–
मितिः–
द्रष्टव्यः यो प्रमाणपत्र हराएमा, च्यातिएमा, वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैयाँ दस्तुर लाग्नेछ ।